Online Bible

- Advertisements -




यर्मिया 34:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 “याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट, अर्थात् दासत्वको देशबाट निकालेर ल्याउँदा तिनीहरूसँग एउटा करार बाँधेको थिएँ। मैले यसो भनेँ,

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: जब मैले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेश, अर्थात्‌ दासत्‍वको देशबाट निकालेर ल्‍याएँ, तब मैले तिनीहरूसित यसो भनेर करार बाँधेको थिएँ,

See the chapter Copy

पवित्र बाइबल

13 “यही नै परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूका पिता-पुर्खाहरू मिश्रमा कमारा-कमारीहरू थिए मैले उनीहरूलाई मिश्रबाट निकालें अनि कमारापनबाट पनि निकालें र तिनीहरूलाई एउटा करार गरें।

See the chapter Copy




यर्मिया 34:13

Follow us:

Advertisements


Advertisements