Online Bible

- Advertisements -




यर्मिया 33:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यहूदाको सहरहरूमा, यरूशलेमका चारैपट्टिका गाउँहरूमा, बेन्यामीनका इलाकामा, पश्‍चिमी पहाडका तराई, बेँसी र दक्षिणका पहाडी इलाकाका सहरहरूमा गोठालाहरूले फेरि भेडाबाख्राहरूका बगालहरू गन्‍नेछन्, याहवेह यसो भन्‍नुहुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 पहाड़ी देशका नगरहरूमा, तराईका नगरहरूमा, नेगेवका नगरहरूमा, बेन्‍यामीनका इलाकामा, यरूशलेमका छेउछाउका गाउँहरूमा र यहूदाका नगरहरूमा बगालहरू एकै जनाको हातले गनी-गनीकन चराइनेछन्,’ परमप्रभु भन्‍नुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 पहाडी देशका सहरहरू, पहाडका फेदीका जग्‍गा, यहूदाको दक्षिणी भाग, बेन्‍यामीनको इलाका, यरूशलेम चारैपट्टिका गाउँ र बस्‍तीहरू र यहूदाका सहरहरूमा गोठालाहरूले आ-आफ्‍नो भेडा-बाख्राहरूको गन्‍ती लिनेछन्। म परमप्रभु बोलेको छु।”

See the chapter Copy

पवित्र बाइबल

13 पहाडी देशमा, पश्चिमी बेंसीमा, नेगेबमा, बिन्यामीनको शहरहरूमा, अनि यरूशलेम र यहूदाको वरिपरि सबै शहरहरूमा भेंडा़का बथानहरू हुनेछन् अनि भेंडा़ गोठालाहरू र भेंडा़हरू गन्ती गर्नेछन्,” परमप्रभु भन्नुहुन्छ।

See the chapter Copy




यर्मिया 33:13

Follow us:

Advertisements


Advertisements