यर्मिया 31:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 बितेको समयमा याहवेह हामीकहाँ देखा पर्नुभयो र भन्नुभयो: “अनन्त प्रेमले मैले तँलाई प्रेम गरेको छु; अचुक कृपाले मैले तँलाई आकर्षित गरेको छु। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 परमप्रभु विगत समयमा हामीकहाँ यसो भन्दै देखा पर्नुभयो: “सधैँभरि रहने प्रेमले मैले तँलाई प्रेम गरेको छु। मैले तँलाई दया गरी खिँचेको छु। See the chapterसरल नेपाली पवित्र बाइबल3 म टाढाबाट आएर तिनीहरूकहाँ देखा परें। हे इस्राएलीहरू हो, मैले तिमीहरूलाई सधैँ प्रेम गरेको छु र मैले तिमीहरूलाई मेरो अनन्त प्रेमले प्रेम गरेको छु। See the chapterपवित्र बाइबल3 टाढाबाट परमप्रभु आफ्ना मानिसहरू अघि देखा पर्नु हुन्छ। परमप्रभु भन्नुहुन्छ, “मैले तिमीहरूलाई त्यस्तो प्रेमले प्रेम गरें, जुन सर्वदा रहीरहन्छ। यसर्थ मैले तिमीहरूलाई, मेरो विश्वासयोग्यता कायम राखेको छु। See the chapter |