यर्मिया 3:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 के तैँले मलाई भर्खरै यसरी पुकारिनस्, ‘मेरा पिता, मेरा युवावस्थादेखिको साथी, See the chapterनेपाली नयाँ संशोधित संस्करण4 के भर्खरै मात्र तैंले मलाई यसरी पुकारिनस्, ‘हे मेरा पिता, युवावस्थादेखि मेरा मित्र, See the chapterसरल नेपाली पवित्र बाइबल4 “अनि तैँले अब मलाई यसो भन्छस्, ‘तपाईं मेरा पिता हुनुहुन्छ, म बालक छदाँदेखि तपाईंले मलाई प्रेम गर्नुभएको हो। See the chapterपवित्र बाइबल4 तर अहिले तिमीले मलाई पुकारिरहेछौ, ‘पिता’? तिमीले भन्यौ, ‘तपाईं मेरो युवावस्था देखिको मित्र हुनुहुन्छ।’ See the chapter |