यर्मिया 29:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 “यो सन्देश निर्वासनमा भएका सबै मानिसहरूकहाँ पठा: ‘नहेलामवासी शमायाहको बारेमा याहवेह यसो भन्नुहुन्छ: मैले शमायाहलाई नपठाए तापनि त्यसले तिमीहरूलाई अगमवाणी गरेर र तिमीहरूलाई झूटो कुरामा विश्वास गर्न लगायो, See the chapterनेपाली नयाँ संशोधित संस्करण31 “निर्वासन भएकाहरू सबैलाई यो समाचार पठा: ‘नेहेलामवासी शमायाहको विषयमा परमप्रभु यसो भन्नुहुन्छ: मैले त्यसलाई नपठाईकन पनि शमायाहले अगमवाणी कहेर तिमीहरूलाई झूटा कुरामाथि विश्वास गर्न लगाएको कारणले, See the chapterपवित्र बाइबल31 “यर्मिया, यो सन्देश बाबेलमा रहेका कैदीहरूलाई पठाऊ यसकारण नहेलाम परिवारका शमायाहको बारे परमप्रभु यसो भन्नुहुन्छ, ‘शमायाहले तिमीलाई अगमवाणी दिएको छ तर मैले उसलाई पठाएको होइन। शमायाहले तिमीहरूलाई झूटा कुराहरूमा भरोसा गरायो। See the chapter |