यर्मिया 29:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 यसकारण अब तिमीहरूले किन अनातोतको यर्मियालाई हप्काएका छैनौ, जसले तिमीहरूबीच अगमवाणी गरेजस्तो नक्कल गर्छ? See the chapterनेपाली नयाँ संशोधित संस्करण27 यसर्थ तिमीहरूका बीचमा अगमवक्ता हुने अनातोतको यर्मियालाई तिमीले किन हप्काएनौ? See the chapterसरल नेपाली पवित्र बाइबल27 मानिसहरूसित अगमवक्ता भई बात गर्ने अनातोतका यर्मियालाई तिमीले किन त्यसो गरेका छैनौ? See the chapterपवित्र बाइबल27 अहिले यर्मियाले अगमवक्ता जस्तो व्यवहार गरिरहेछ। यसर्थ उसलाई तिमी किन नपक्रने? See the chapter |