Online Bible

- Advertisements -




यर्मिया 29:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 जब तिमीहरूले मलाई आफ्नो सम्पूर्ण हृदयले खोज्नेछौ, तब तिमीहरूले मलाई भेट्टाउनेछौ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 जब तिमीहरूले आफ्‍ना सारा हृदयले मलाई खोज्‍नेछौ, तब तिमीहरूले मलाई खोजेर पाउनेछौ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 तिमीहरूले मलाई खोज्‍नेछौ, आफ्‍नो पूरा हृदयले मलाई खोज्‍नेछौ र भेट्टाउनेछौ।

See the chapter Copy

पवित्र बाइबल

13 तिमीहरूले मलाई खोज्नेछौ। अनि जब तिमीहरू आफ्ना तनमन लगाएर मलाई खोज्नेछौ, तिमीहरूले मलाई पाउनेछौ।

See the chapter Copy




यर्मिया 29:13

Follow us:

Advertisements


Advertisements