यर्मिया 25:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसकारण सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “तिमीहरूले मेरा कुरा नसुनेको हुनाले, See the chapterनेपाली नयाँ संशोधित संस्करण8 यसकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “तिमीहरूले मेरा वचन ध्यानसित नसुनेका हुनाले, See the chapterसरल नेपाली पवित्र बाइबल8 “तिमीहरूले उहाँको वचन नसुनेका हुनाले सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, See the chapterपवित्र बाइबल8 यसकारण सेनाहरूका परमेश्वरले यसो भन्नुहुन्छ, “तिमीहरूले मेरो सन्देशहरूमा ध्यानै नदिएका हुनाले, See the chapter |