यर्मिया 25:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 याहवेह घोषणा गर्नुहुन्छ, “तर तिमीहरूले मेरो कुरा सुनेनौ र तिमीहरूले आफ्ना हातले बनाएका मूर्तिहरूले मलाई रिस उठायौ; यसरी तिमीहरूले आफूमाथि नोक्सानी ल्यायौ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण7 “तर तिमीहरूले मेरो कुरामा ध्यानै दिएनौ, तर तिमीहरूका आफ्नै हातको कामद्वारा मलाई रीस उठाएका छौ, र तिमीहरूले आफैमाथि नोक्सानी ल्याएका छौ,” परमप्रभु भन्नुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल7 तर तिमीहरूले उहाँको कुरा सुन्न इन्कार गर्यौ भनी परमप्रभुले नै भन्नुहुन्छ। तर उल्टा आफ्ना हातले बनाएका मूर्तिहरूद्वारा तिमीहरूले उहाँको क्रोध जगायौ र आफूमाथि उहाँको दण्ड ल्यायौ। See the chapterपवित्र बाइबल7 परमप्रभुले भन्नुहुन्छ, “तर तिमीहरूले मेरो कुरा मानेनौ। तिमीहरूका मूर्तिहरूले मलाई उत्तेजित पार्यौं अनि आफैंमा नोक्सान ल्यायौ।” See the chapter |