यर्मिया 25:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 अगमवक्ताहरूले भने, “तिमीहरू हरेक आफ्ना दुष्ट मार्गहरू र तिमीहरूका खराब चालचलनहरूबाट फर्क; अनि याहवेहले तिमीहरू र तिमीहरूका पितापुर्खाहरूलाई दिनुभएको देशमा तिमीहरू सदाकालको निम्ति बस्न पाउनेछौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तिनीहरूले भने, “तिमीहरू हरेक आफ्नो खराब चाल र खराब व्यवहारदेखि फर्क, र परमप्रभुले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई सदासर्वदाको लागि दिनुभएको देशमा बस्न पाउँछौ। See the chapterसरल नेपाली पवित्र बाइबल5 तिनीहरूले तिमीहरूलाई आ-आफ्ना जीवनको खराब चाल र दुष्टकर्महरूबाट फर्क्यौ भने परमप्रभुले तिमीहरू र तिमीहरूका पिता-पुर्खालाई सदाकालको निम्ति दिनुभएको देशमा तिमीहरू बास गरिरहेनेछौ भनेका थिए। See the chapterपवित्र बाइबल5 ती अगमवक्ताहरूले भने, “तिमीहरूले आफ्ना जीवन शैली परिर्वतन गर। कुकर्महरू गर्नदेखि आफूलाई पर राख। जीवन परिवर्तन गर र यस देशमा जुन परमप्रभुले तिमी र तिमीहरूका पिता-पुर्खाहरूलाई सदा-सर्वदाका निम्ति दिनु भएकोछ त्यहाँ बसो बासो गर। See the chapter |