Online Bible

- Advertisements -




यर्मिया 23:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तर तिनीहरूले भन्‍नेछन्, ‘याहवेह जीवित हुनुभएझैँ, जसले इस्राएलीहरूलाई उत्तरको देशबाट र उहाँले तिनीहरूलाई निर्वासनमा पठाउनुभएका सबै देशहरूबाट निकालेर ल्याउनुभयो।’ ”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 तर तिनीहरूले भन्‍नेछन्, ‘इस्राएलीहरूका वंशलाई उत्तरको देश र अरू सबै देशहरूबाट जहाँ-जहाँ उहाँले तिनीहरूलाई निष्‍कासन गर्नुभएको थियो, ती सबै देशहरूबाट निकालेर ल्‍याउनुहुने जीवित परमप्रभुको नाउँमा’। त्‍यसपछि तिनीहरू आफ्‍नै देशमा बस्‍नेछन्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 तर तिनीहरूले ‘इस्राएलीहरूका वंशलाई उत्तरको देश र अरू सबै देशहरूबाट जहाँ-जहाँ उहाँले तिनीहरूलाई निष्‍कासन गर्नुभएको थियो, ती सबै देशबाट निकालेर ल्‍याउनुहुने जीवित परमप्रभुलाई साक्षी राखी’ भन्‍नेछन्। तब तिनीहरू आफ्‍नै देशमा बास गर्नेछन्।”

See the chapter Copy

पवित्र बाइबल

8 तर मानिसहरूले केही नयाँ कुरा भन्ने छन्। तिनीहरूले भन्ने छन्, ‘जसरी परमेश्वर जीवित हुनुहुन्छ, परमेश्वर मात्र हुन् जसले इस्राएलका मानिसहरूलाई उत्तर-भूमिबाट ल्याउनु भयो। उहाँले तिनीहरूलाई सम्पूर्ण राज्यहरूबाट ल्याउनु भयो जहाँ उहाँले तिनीहरूलाई पठाउनु भएको थियो।’ त्यसपछि इस्राएलका मानिसहरू तिनीहरूका आफ्नै भूमिमा बस्नेछन्।”

See the chapter Copy




यर्मिया 23:8

Follow us:

Advertisements


Advertisements