यर्मिया 22:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 ‘हे यहूदाका राजा, याहवेहको वचन सुन्, तँ दावीदको सिंहासनमा विराजमान हुने राजा, तँ, तेरा अधिकारीहरू र यी मूलढोकाहरूबाट आउने यरूशलेमका सबै मानिसहरूले सुन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 ‘दाऊदको सिंहासनमा विराजमान हुने हे यहूदाको राजा, तेरा अधिकारीहरू र यी मूल ढोकाहरूबाट भित्र पस्ने तेरा मानिसहरू हो, परमप्रभुको यो वचन सुन। See the chapterपवित्र बाइबल2 ‘परमप्रभुबाट आएको यो सन्देश सुन, दाऊदको सिंहासनमा बस्ने हे यहूदाका राजा, तिम्रा अधिकारीहरू अनि यी ढोकाहरूबाट पस्ने मानिसहरू। See the chapter |