यर्मिया 2:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण36 तँ किन आफ्ना मार्गहरू बदलेर, यताउता डुलिहिँड्छस्? अश्शूरले तँलाई निराश तुल्याएजस्तै तँ इजिप्टबाट पनि निराश हुनेछस्। See the chapterनेपाली नयाँ संशोधित संस्करण36 आफ्ना चाल बद्लिँदै तँ किन यसरी यताउता हिँड़िबस्छेस्? जसरी अश्शूरले तँलाई निराश पार्यो, त्यसरी नै मिश्रले पनि तँलाई निराश पार्नेछ। See the chapterसरल नेपाली पवित्र बाइबल36 आफ्नो चाल बदलेर तँ किन छाडा भई हिंड्छस्। जसरी तँलाई अश्शूरले धोका दियो, त्यसरी नै मिश्रले पनि तँलाई धोका दिनेछ। See the chapterपवित्र बाइबल36 तिमी लक्ष्य सजिलै बद्लिन्छौ! तिमी अश्शूर पट्टि फर्कियौ अनि तिनीहरूले तिमीलाई लज्जित बनाए। यसकारण, तिमी मिश्रपट्टि फर्कियौ, अनि तिनीहरूले पनि तिमीलाई लज्जित तुल्याए। See the chapter |