यर्मिया 18:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर यदि मैले चेतावनी दिएको त्यो राष्ट्रले आफ्नो दुष्ट कामबाट पश्चात्ताप गर्यो भने म मेरो मन बदल्नेछु र मैले त्यसमाथि विचार गरेको विपत्ति ल्याउनेछैनँ। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 र यदि मैले चेताउनी दिएको जातिले आफ्नो खराबीदेखि पछितो गर्यो भने, मैले सोचेको विपत्ति त्यसमाथि ल्याउनदेखि म मेरो मन बद्लनेछु। See the chapterसरल नेपाली पवित्र बाइबल8 तर त्यो जातिले पश्चात्ताप गर्यो भने मैले जे गर्छु भनेको थिएँ, त्यसो गर्नेछैनँ। See the chapterपवित्र बाइबल8 तर त्यस राज्यका मानिसहरूले आफ्ना हृदय र जीवन शैली परिवर्तन गर्न सक्छन्। तिमीहरूले अधर्म कामहरू गर्न छाड्लान्। तब म पनि मेरो मन बदलनु सकौंला। अनि नष्ट पार्ने मेरो प्रस्ताव नलिउँला। See the chapter |