यर्मिया 16:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 “तैँले यस ठाउँमा विवाह गर्नु र छोराछोरीहरू जन्माउनुहुँदैन।” See the chapterनेपाली नयाँ संशोधित संस्करण2 “यस ठाउँमा तैंले विवाह गर्नु र छोराछोरी जन्माउनुहुँदैन।” See the chapterसरल नेपाली पवित्र बाइबल2 “यस ठाउँमा तैँले विवाह नगर्नू वा सन्तान खडा नगर्नू। See the chapterपवित्र बाइबल2 “यर्मिया, यहाँ तिमीले विवाह गर्नु हुँदैन्। तिमीसँग यस ठाउँमा कुनै छोरा-छोरी हुनु हुँदैन।” See the chapter |