याकूबको पत्र 2:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 के तिमीहरू आपसमा पक्षपात गरेर दुष्ट विचारले न्याय गर्नेहरू भएनौ र? See the chapterनेपाली नयाँ संशोधित संस्करण4 के तिमीहरूले आफ्नै बीचमा भेदभाव देखाएनौ, र कुविचार भएका न्यायकर्ता भएनौ र? See the chapterसरल नेपाली पवित्र बाइबल4 त्यसो गर्यौ भने तिमीहरूलाई आफ्नै बीचमा भेदभाव र कुविचार गरेको दोष लाग्नेछ। See the chapterपवित्र बाइबल4 तिमीहरू के गरिरहेछौ? तिमीहरूले कुनै एक व्यक्तिलाई भन्दा अर्को व्यक्तिलाई अधिक महत्व दिइरहेकाछौ। तिमीहरूको दुष्ट मनले निर्णय लिइरहेका छौ, एक मानिस भन्दा अर्को मानिस राम्रो छ। See the chapter |