याकूबको पत्र 2:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 यदि तिमीले सुन्दर लुगा लगाएको त्यस मानिसलाई विशेष ध्यान दिएर “तपाईंको लागि यहाँ असल ठाउँ छ” भन्छौ र त्यस गरिब मानिसलाई चाहिँ “तिमी त्यहीँ उभ” अथवा “भुइँमा मेरो पाउनिर बस” भन्छौ भने, See the chapterनेपाली नयाँ संशोधित संस्करण3 तिमीहरूले त्यो राम्रो लुगा लाउनेलाई आदर गरेर, “यहाँ राम्रो ठाउँमा बस्नुहोस्” भन्छौ, र त्यस गरीबलाई चाहिँ “तँ त्यहीँ उभि” अथवा “मेरा पाउनेर बस्” भन्छौ भने, See the chapterसरल नेपाली पवित्र बाइबल3 त्यस बेला तिमीहरूले राम्रा-राम्रा लुगा लगाउने धनी मान्छेलाई आदर गर्दै भनौला, “पाल्नुहोस्, यहाँ राज होस्” तर गरीबलाई चाहिँ “त्यतै उभिराख वा त्यहीं भूइँमा मेरो गोडानेर बस,” भनौला। See the chapterपवित्र बाइबल3 तिमीहरू त्यो मानिस जो सुन्दर बस्त्र लगाएको छ त्यसलाई विशेष ध्यान दिन्छौ। तिमीहरू भन्छौ, “यो राम्रो आसनमा बस्नुहोस्।” तर गरीब मानिसलाई तिमीहरू भन्छौ, “त्यहाँ उभ्” वा “तिमीहरूको पाउ छेउको चटाईमा बस्” See the chapter |