यशैयाको पुस्तक 2:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 अन्तिम दिनहरूमा याहवेहको मन्दिरको पर्वत अरू पर्वतहरूमध्ये प्रमुख भएर स्थापित गरिनेछ, र पहाडहरूभन्दा माथि उठाइनेछ; अनि सबै जातिहरू त्यसमा ओइरिएर आउनेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 पछिल्ला दिनमा परमप्रभुको मन्दिर बसालिएको पर्वत सबै पर्वतहरूभन्दा मुख्य रूपमा स्थापना हुनेछ। डाँड़ाहरूभन्दा माथि त्यो उच्च उठाइनेछ, र सबै जातिहरू त्यहीँ ओइरिएर आउनेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल2 आउँदा दिनमा परमप्रभुको मन्दिर बसालिएको पर्वत सबैभन्दा उच्च पर्वत हुनेछ। त्यो सबै डाँडाहरूभन्दा अग्लो हुनेछ। सबै जातिहरू ओइरिएर त्यहाँ आउनेछन् See the chapterपवित्र बाइबल2 अन्तिम दिनहरूमा परमप्रभुको मन्दिर, सबै पर्वतहरू भन्दा उच्चमा हुनेछ। यो सबै पहाडहरू भन्दा-माथि हुनेछ। सबै जातिहरू त्यहाँ ओइरो लाग्नेछन्। See the chapter |