एफिसी 5:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 दाखमद्यले नमात्तिओ, यसले जीवन बरबाद गर्छ; बरु पवित्र आत्माले भरपूर होओ। See the chapterनेपाली नयाँ संशोधित संस्करण18 दाखमद्यले नमात्तिओ, कारण त्यो विलासिता हो, तर पवित्र आत्माले भरिपूर्ण होओ। See the chapterसरल नेपाली पवित्र बाइबल18 मद्यको नशामा बाँचेर जीवन नष्ट नगर तर पवित्र आत्माले भरिपूर होओ। See the chapterपवित्र बाइबल18 दाखरस खाएर नमात। त्यसले तिम्रो आत्मिकताको नाश गर्नेछ। आत्माले भरीपूर्ण होऊ। See the chapter |