Online Bible

- Advertisements -




एफिसी 5:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तर ज्योतिद्वारा प्रकट भएका सबै कुरा प्रष्‍टै देखिन्छ; अनि उज्यालोमा ल्याइएका सबै कुरा ज्योति बन्दछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 तर ज्‍योतिद्वारा कुनै कुरा प्रकट गरिँदा त्‍यो प्रष्‍टै देखिन्‍छ। त्‍यो कुरा, जो प्रष्‍टै देखिन्‍छ, त्‍यो ज्‍योति हो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 जब कुनै कुरा उज्‍यालोको अघि ल्‍याइन्‍छ, तब तिनीहरूको साँचो रूप प्रकट हुँदछ र प्रकट भएका सबै कुरा ज्‍योतिमा खुल्‍ला हुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल

13 तर जब हामी ती गुप्तरूपले अँध्यारोमा गरिएका कुराहरू उदाङ्गो बनाउँछौं प्रकाशले ती कुराहरूलाई प्रत्यक्ष पारिदिन्छ।

See the chapter Copy




एफिसी 5:13

Follow us:

Advertisements


Advertisements