एफिसी 4:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसैकारण धर्मशास्त्रमा यस्तो लेखिएको छ: “जब उहाँ उच्चमा चढिजानुभयो, उहाँले धेरैलाई बन्दी बनाउनुभयो; अनि उहाँका मानिसहरूलाई वरदानहरू दिनुभयो।” See the chapterनेपाली नयाँ संशोधित संस्करण8 यसकारण यसो भनिएको छ: “उहाँ उच्चमा चढ़िजानुहुँदा कैदलाई बन्दी बनाएर लानुभयो, र मानिसहरूलाई वरदानहरू दिनुभयो।” See the chapterसरल नेपाली पवित्र बाइबल8 धर्मशास्त्रले भन्छ, “उहाँ माथि स्वर्ग उक्लनुहुँदा उहाँले धेरै कैदीहरूलाई आफूसँग लैजानुभयो अनि मानिसहरूलाई उपहार दिनुभयो।” See the chapterपवित्र बाइबल8 त्यसैले शास्त्रमा यस्तो भनिएको छ, “उहाँ माथि आकाशमा जानुभयो, आफूसितै कैदीलाई बन्दी बनाएर लानु भयो, अनि उहाँले मानिसलाई उपहारहरू दिनुभयो।” See the chapter |