Online Bible

- Advertisements -




एफिसी 4:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यसरी ख्रीष्‍टले कसैलाई प्रेरितहरू, कसैलाई अगमवक्ताहरू, कसैलाई प्रचारकहरू, कसैलाई गोठालाहरू र शिक्षकहरू नियुक्त गर्नुभयो

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्‍डलीका पास्‍टरहरू र कोही शिक्षकहरू बनून्,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 उहाँले नै कसैलाई आफ्‍नो प्रेरित, कसैलाई अगमवक्ता, कसैलाई प्रचारक, कसैलाई मण्‍डलीको हेर विचार गर्ने र कसैलाई शिक्षक नियुक्त गर्नुभयो।

See the chapter Copy

पवित्र बाइबल

11 अनि ख्रीष्ट हुनुहुन्छ जसले मानिसहरूलाई वरदानहरू दिनुभयो जब उहाँले दिनुहुँदै कसैलाई प्रेरितहरू, कसैलाई अगमवक्ताहरू, कसैलाई प्रचारकहरू, कसैलाई मण्डली को गोठाला र कसैलाई शिक्षक बनाउनुभयो।

See the chapter Copy




एफिसी 4:11

Follow us:

Advertisements


Advertisements