Online Bible

- Advertisements -




एफिसी 2:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 किनकि ख्रीष्‍टद्वारा हामी दुवैले एउटै आत्मामा पिताकहाँ पुग्न पाएका छौँ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

18 किनकि उहाँद्वारा नै हामी दुवैले एउटै पवित्र आत्‍मामा पिताकहाँ प्रवेश पाएका छौं।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

18 उहाँले गर्दा नै हामी दुवै थरी अर्थात् यहूदी र अन्‍यजाति एउटै पवित्र आत्‍मा पाएर परमेश्‍वर पिताको सामु जान सक्‍ने भएका छौं।

See the chapter Copy

पवित्र बाइबल

18 हो, ख्रीष्ट मार्फत हामी सबैलाई एक आत्माद्वारा पिताकहाँ आउने अधिकार दिइयो।

See the chapter Copy




एफिसी 2:18

Follow us:

Advertisements


Advertisements