उपदेशक 9:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 युद्धका हातहतियारभन्दा बुद्धि उत्तम हो; तर एक जना पापीले धेरै असल कामलाई नाश पार्दछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण18 युद्धका हातहतियारभन्दा बुद्धि असल हो, तर एउटा पापीले धेरै असल कामलाई सर्वनाश गर्छ। See the chapterसरल नेपाली पवित्र बाइबल18 बुद्धिले हात-हतियारभन्दा धेरै असल काम गर्दछ तर एक जना पापीले धेरै असल कुराहरू सर्वनाश गर्न सक्छ। See the chapterपवित्र बाइबल18 ज्ञान युद्धको हात हतियार भन्दा धेरै असल हो। तर मूर्खले थुप्रै असल कुराहरूलाई नष्ट गर्दछ। See the chapter |