उपदेशक 7:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 शोक गर्नु हाँसोभन्दा उत्तम हो; किनकि उदास अनुहार हृदयको निम्ति असल हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 हँस्सीभन्दा अफसोस अझ असल हो, किनकि शोकित अनुहार हृदयको लागि ठीक छ। See the chapterसरल नेपाली पवित्र बाइबल3 हाँस्नुभन्दा सुर्ताउनु उत्तम हो: त्यसले अनुहारमा उदासी ल्याउला तर समझ-शक्तिलाई तिखार्दछ। See the chapterपवित्र बाइबल3 हाँसो भन्दा शोक र सुर्ता राम्रो हो, किनकि जब हाम्रो अनुहारमा विषाद छाउँछ तब हाम्रो हृदय कंन्चन बन्छ। See the chapter |