उपदेशक 7:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 जब मैले खोजिरहेको थिएँ, तर भेट्टाएको थिइनँ, एक हजार मानिसबीच एउटा धर्मी पुरुष भेट्टाएँ; तर सम्पूर्ण स्त्रीहरू बीचमा त एउटै पनि धर्मी स्त्री भेट्टाइनँ। See the chapterनेपाली नयाँ संशोधित संस्करण28 तर नभेट्टाउँदा— मैले एक हजारमा एउटा सोझो मानिस भेट्टाएँ, तर एक हजारमा एउटै सोझी स्त्री भेट्टाइनँ। See the chapterसरल नेपाली पवित्र बाइबल28 मैले अरू कुराको पनि खोजी गरें तर केही भेट्टाइनँ। मैले हजार पुरुषमा एउटै मात्र इज्जत गर्न लायक पाएँ तर स्त्रीहरूमा भने एउटैलाई पनि भेटिनँ। See the chapter |