उपदेशक 2:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 आफूलाई मनोरञ्जन गर्न मैले मद्यपान गरेँ, र मूर्खतालाई अँगालेँ—मेरो मनले अझै मलाई बुद्धिद्वारा डोर्याउँदैथियो। आफ्नो छोटो जीवनमा मानिसले स्वर्गमुनि के असल काम गर्नुपर्ने रहेछ भनी म जान्न चाहन्थेँ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 दाखमद्य पिएर तथा मूर्खतालाई अँगालेर मैले आफैलाई प्रफुल्ल तुल्याउन कोशिश गरें— मेरो मनले अझै मलाई बुद्धिद्वारा डोर्याउँदैथियो। आकाशमुनि यस छोटो जीवनमा मानिसहरूका निम्ति असल काम के हो सो जान्न भनी मैले इच्छा गरें। See the chapterसरल नेपाली पवित्र बाइबल3 बुद्धि प्राप्त गर्ने आशामा मैले मद्य पिएर खुसी हुने र मन-मोजी गर्ने निश्चय गरें। मानिसको लागि यस संसारमा आफ्नो छोटो जीवन बिताउन के असल उपाय छ भनी मैले खोज्दै थिएँ। See the chapterपवित्र बाइबल3 तब मैले निश्चय गरें म आफ्नो शरीर दाखरसले भर्छु यद्यपि मेरो मनले मलाई ज्ञानकै बाटो देखाइरहेको थियो। मैले यस्तो मूर्खता पूर्ण आचरण देखाएँ किनकि मैले आनन्दको कुनै बाटो खोजिरहेको थिएँ। म चाहन्थें, मानिसहरूको लागि आफ्नो जीवनका थोरै दिनहरूमा के गर्नु उत्तम हो, त्यो खोजुन्। See the chapter |