उपदेशक 1:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 जे भएको थियो, त्यही फेरि हुनेछ; जे गरिएको थियो, फेरि त्यही गरिनेछ; सूर्यमुनि कुनै कुरा नयाँ छैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 जे भएको छ त्यो फेरि हुनेछ, र जे गरिएको छ त्यो फेरि गरिनेछ। सूर्यमुनि कुनै कुरा नयाँ छैन। See the chapterसरल नेपाली पवित्र बाइबल9 अघि जे भएको थियो, त्यो फेरि हुनेछ। अघि जे काम गरिएको थियो, त्यो फेरि गरिनेछ। नयाँ कुरा सारा संसारमा केही छैन। See the chapterपवित्र बाइबल9 शुरू देखि जुन कुरो जस्तो छ, त्यस्तै नै छ। जस्तो भएर आइरहेको छ सबै थोक त्यस्तै रहिरहन्छ। यस जीवनमा नयाँ भन्ने केही छैन। See the chapter |