Online Bible

- Advertisements -




दानिएल 8:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 ती चार सिङहरूमध्ये एउटाबाट अर्को सिङ निस्क्यो, जुन सिङ सुरुमा सानो थियो, तर त्यो शक्तिशाली हुँदै दक्षिण, पूर्व र सुन्दर देशतिर बढेर गयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 तिनीहरूमध्‍येबाट अर्को एउटा सीङ आयो, जो सानोबाट सुरु भयो तर दक्षिणतिर र पूर्वतिर र सुन्‍दर भूमितिर शक्तिशाली हुँदै बढ्‌दैगयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 ती चार वटा सिङमध्‍ये एउटाबाट सानो सिङ उम्र्यो र त्‍यसको शक्ति दक्षिण र पूर्वदिशातिर अनि प्रतिज्ञाको देशतिर फैलेर गयो।

See the chapter Copy

पवित्र बाइबल

9 फेरि त्यो चारै सींङहरू मध्ये एउटा सानो सींङ उम्रियो। त्यो सानो सींङ बढेर ठूलो भयो। यो दक्षिण पूर्वतिर बढेर गयो। यो सींङ सुन्दर भूमि पट्टि बढेर गयो।

See the chapter Copy




दानिएल 8:9

Follow us:

Advertisements


Advertisements