Online Bible

- Advertisements -




दानिएल 6:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 ती राज्यपालहरूमाथि तीन जना प्रशासकहरू थिए, र तीमध्ये दानिएलचाहिँ एक जना थिए। राज्यपालहरूले आफ्ना कामको उत्तरदायित्व तिनीहरूलाई दिनुपर्थ्यो, ताकि राजाको काममा कुनै हानि उठाउन नपरोस्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 तीमाथि तीन जना अध्‍यक्ष नियुक्त गरिए, जसमध्‍ये दानिएल एक थिए। राजाको काममा हानि नहोस्‌ भनेर ती प्रान्‍तका बड़ाहाकिमहरू उनीहरूप्रति उत्तरदायी गराइए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 तीबाहेक बडा-हाकिमहरूका काम र राजाका हितका कुराका हेरचाह गर्न उनले दानिएल र अरू दुई जना पुरुषहरूलाई मन्‍त्री चुने।

See the chapter Copy

पवित्र बाइबल

2 उनले तीन जना मंत्रिहरू, सल्लाहकारहरू नियुक्त गरे, राजाको काममा हानी नहोस् भनि यिनीहरूलाई नै राजालाई खबर दिनको निम्ति प्रान्तिय बडा हाकिम नियुक्त गरियो। यी मंत्रिहरू, सल्लाहकारहरू मध्ये एक जना दानियल पनि थिए।

See the chapter Copy




दानिएल 6:2

Follow us:

Advertisements


Advertisements