Online Bible

- Advertisements -




दानिएल 2:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यो कुरा सुनेर दानिएल भित्र गए, र तिनले राजासँग समय मागे, ताकि राजाको निम्ति सपनाको अर्थ खोलिदिन सकून्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 यो सुनेर दानिएल राजाकहाँ गए र सपनाको अर्थ खोल्‍नलाई समय पाऊँ भनी बिन्‍ती गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 तब दानिएल तुरुन्‍तै राजाको सामुन्‍ने गए र उनका सपनाको अर्थ बताइदिनलाई केही समय पाउन बिन्‍ती गरे।

See the chapter Copy

पवित्र बाइबल

16 जब दानियलले यो कुरा सुने उनले राजासँग गएर बिन्ति गरे कि अधिक समय दिइयोस्। त्यस पछि उनले राजालाई उनको सपना र त्यसको अर्थ बताई दिनेछन्।

See the chapter Copy




दानिएल 2:16

Follow us:

Advertisements


Advertisements