Online Bible

- Advertisements -




दानिएल 2:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यसकारण बुद्धिमान् मानिसहरूलाई मार्ने आदेश पठाइयो; अनि दानिएल र तिनका साथीहरू पनि मारिऊन् भनी तिनीहरूलाई ल्याउन भनी मानिसहरू पठाइए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 यसरी ज्ञानी पुरुषहरूलाई मृत्‍युदण्‍ड दिने घोषणा निस्‍क्‍यो र दानिएल र तिनका साथीहरूलाई पनि मार्न भनी तिनीहरूलाई झिकाउन मानिसहरू पठाइए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 त्‍यहीअनुसार हुकुम निक्‍ल्‍यो र दानिएल र उनका साथीहरूलाई पनि मार्नको लागि तिनीहरूलाई खोज्‍न मानिसहरू पठाइए।

See the chapter Copy

पवित्र बाइबल

13 यसकारण राजा नबूदकनेस्सरको आज्ञा घोषणा गरियो कि सबै ज्ञानी मानिसहरूलाई मार्नु पर्छ! राजाका मानिसहरूले दानियल र उसका साथीहरूलाई पनि मार्नु भनी हल्ला गरे अनि खोजी गर्न पठाए।

See the chapter Copy




दानिएल 2:13

Follow us:

Advertisements


Advertisements