कलस्सी 2:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 उहाँमा जरा हाल्दै र निर्माण हुँदै तिमीहरूलाई सिकाएबमोजिम विश्वासमा दह्रिलो हुँदै र धन्यवाद दिनमा प्रशस्त हुँदैजाओ। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 धन्यवाद दिनमा प्रशस्त हुँदै, तिमीहरूलाई शिक्षा दिएबमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएका र विश्वासमा दह्रिला भएका होओ। See the chapterसरल नेपाली पवित्र बाइबल7 उहाँभित्रै जरा गहिरोसँग हालेर बढ। तिमीहरूले आफ्नो जीवन उहाँमा नै खडा गर अनि तिमीहरूलाई सिकाएअनुसार विश्वासमा दरो भएर उहाँलाई धन्यवाद दिइ नै रहो। See the chapterपवित्र बाइबल7 तिमीहरू ख्रीष्टमा जरा गाड अनि तिमीहरूको उसलाई घडेरी हुन देऊ। जसले कि तिमीहरूलाई सत्य सिकायो, त्यस विश्वासमा दृढ अनि विश्वासी बन अनि सघैं परमेश्वरलाई धन्यवाद चढाऊ। See the chapter |