Online Bible

- Advertisements -




२ थेसलोनिकी 2:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिमीहरूलाई कसैले कुनै किसिमले धोकामा नपारोस्। विश्‍वास परित्याग नभएसम्म पापको मानिस, जो विनाशको पुत्र हो, त्यो प्रकट नभएसम्म त्यो दिन आउनेछैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 कसैले कुनै किसिमले तिमीहरूलाई धोका नदेओस्‌। किनकि पहिले विद्रोह नभएसम्‍म पापको मानिस, अर्थात्‌ सर्वनाशको छोरो प्रकट नभएसम्‍म त्‍यो दिन आउनेछैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 तर तिमीहरूलाई कसैले पनि कुनै किसिमले झुक्‍याउन नपाओस्। परमेश्‍वरको विरोधमा ठूलो उपद्रो नभएसम्‍म र नाश हुनुपर्ने व्यवस्था भङ्ग गर्ने मानिस नआएसम्‍म प्रभुको दिन आउनेछैन।

See the chapter Copy

पवित्र बाइबल

3 कुनै खण्डमा पनि तिमीहरूलाई कसैले धोखा नदिओस्। जब सम्म परमेश्वरको विरुद्ध विद्रोह हुँदैन त्यो दिन आउने छैन। जब सम्म विनाशकारी मानिस आँउदैन तब सम्म त्यो दिन आँउदैन। विनाशकारी मानिस नरकको हो।

See the chapter Copy




२ थेसलोनिकी 2:3

Follow us:

Advertisements


Advertisements