Online Bible

- Advertisements -




२ थेसलोनिकी 2:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे दाजुभाइ-दिदीबहिनीहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको आगमन र हामी उहाँसँग भेला हुने विषयमा तिमीहरूलाई बिन्ती गर्दछौँ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्‍टका आगमनको विषयमा र उहाँलाई भेट्‌न हामी एकसाथ भेला हुने विषयमा हामी तिमीहरूलाई बिन्‍ती गर्दछौं,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 दाजुभाइहरू, हाम्रा प्रभु येशू ख्रीष्‍ट फेरि आउनुहुनेछ, उहाँकहाँ हामी भेला हुनेछौं। तर हामी तिमीहरूलाई बिन्‍ती गर्दछौं,

See the chapter Copy

पवित्र बाइबल

1 दाज्यू-भाइ अनि दिदी-बहिनीहरू, हाम्रा प्रभू येशू ख्रीष्टको आगमन बारे हामीले केही कुरा भन्नु छ। हामी त्यस बेलाको कुरा गर्न चाहन्छौं जब हामी उहाँसित एक साथ भेट गछौं।

See the chapter Copy




२ थेसलोनिकी 2:1

Follow us:

Advertisements


Advertisements