२ शमूएल 8:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 जब हमातका राजा तोऊले हददेजेरका सम्पूर्ण सेनालाई दावीदले परास्त गरेको कुरा सुने, See the chapterनेपाली नयाँ संशोधित संस्करण9 जब दाऊदले हददेजेरका सारा सेनालाई परास्त गरेको कुरा हमातका राजा तोऊले सुने, See the chapterसरल नेपाली पवित्र बाइबल9 दाऊदले हददेजेरका सारा सेनालाई जिते भनी हमातका राजा तोऊले सुने। See the chapterपवित्र बाइबल9 हमातका राजा तोईले हददेजेरका सम्पूर्ण सेनालाई दाऊदले परास्त गरेको खबर सुने। See the chapter |