२ शमूएल 3:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 काहिँलो अदोनियाह हग्गीतका छोरा थिए; ठाहिँलो शपत्याह अबीतलका छोरा थिए; See the chapterनेपाली नयाँ संशोधित संस्करण4 काहिँलाचाहिँ अदोनियाह थिए, जसकी आमा हग्गीत थिइन्; ठाहिँला शपत्याह थिए, जसकी आमा अबीतल थिइन्; See the chapterसरल नेपाली पवित्र बाइबल4 काहिँलो अदोनियाह, जसकी आमा हग्गीत थिइन्, ठाहिँलो शपत्याह, जसकी आमा अबीतल थिइन् See the chapterपवित्र बाइबल4 काँहिला छोरा अदोनियाह थिए। अदोनियाहकी आमा हग्गीत थिइन्। अन्तरे छोरो रापत्याह थिए। उसकी आमा अबितल थिइन्। See the chapter |