२ पत्रुस 2:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 धेरैले आ-आफ्ना भ्रष्ट बाटो अपनाउनेछन् र सत्यको बाटोलाई निन्दनीय बनाउनेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 र धेरै जनाले तिनीहरूका विलासी आचरणको अनुसरण गर्नेछन्, र तिनीहरूको कारण सत्यका मार्गको बदनामी हुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल2 धेरैले तिनीहरूको घिनलाग्दो बाटो पैल्याउनेछन् अनि तिनीहरूको कामले गर्दा मानिसहरूले सत्यको बाटोको पनि विरोध गर्नेछन्। See the chapterपवित्र बाइबल2 धेरै मानिसहरू तिनीहरूले गरेका नराम्रा कुराहरू अनुशरण गर्छन्। तिनीहरूले गर्दा सत्य मार्गलाई अरू मानिसहरूले आलोचना गर्छन्। See the chapter |