२ इतिहास 9:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर आफैँ आएर आफ्नै आँखाले नदेखेसम्म मैले तिनीहरूले भनेका कुराहरू पत्याएकी थिइनँ। साँच्चै, मलाई त तपाईंको महानताको विषयमा आधा पनि बताइएको रहेनछ। मैले सुनेको कुराभन्दा तपाईं अझ बुद्धिमान् हुनुहुँदोरहेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 तर आएर आफ्नै आँखाले नदेखुञ्जेल तिनीहरूले भनेका कुरा मैले पत्याएकी थिइनँ। साँच्चै, तपाईंको बुद्धिका महानताको आधा पनि मलाई बताइएको रहेनछ। तपाईंको विषयमा मैले सुनेका कुराभन्दा त तपाईं ज्यादै बढ़ी हुनुहुँदोरहेछ। See the chapterसरल नेपाली पवित्र बाइबल6 तर आफैं आई ती आफ्नै आँखाले नदेखेसम्म मैले विश्वास गर्न सकेकी थिइनँ। तपाईंको बुद्धिबारे मैले त आधा पनि सुनेको रहेनछु। मानिसहरूले भनेकोभन्दा तपाईं धेरै बुद्धिमान् हुनुहुन्छ। See the chapterपवित्र बाइबल6 म यहाँ आएर आफ्नै आँखाले नदेखुन्जेल मैले ती कथाहरूमा विश्वास गरेकी थिइन। अहो, मलाई तपाईंको महान बुद्धिको आधा मात्र पनि भनिएको छैन रहेछ। तपाईं मैले सुनेका कथाहरू भन्दा महान हुनुहुन्छ। See the chapter |