२ इतिहास 5:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 ती डण्डाहरू यति लामा थिए, कि सन्दुकबाट निस्किएका तिनीहरूका छेउहरू पवित्रस्थानको अगिबाट देखिन्थे; तर पवित्रस्थानको बाहिरबाट देख्न सकिँदैनथिए। ती आज पनि त्यहीँ छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 डन्डाहरूचाहिँ यति लामा गरी निस्केका थिए, कि तिनका टुप्पाहरू भित्री पवित्रस्थानबाट देखिन सकिन्थे, तर पवित्रस्थानको बाहिरबाट देखिन सकिँदैनथे। ती आजको दिनसम्म त्यहीँ नै छन्। See the chapterसरल नेपाली पवित्र बाइबल9 डन्डाका टुप्पाहरूलाई महा-पवित्रस्थानको ठीक अघिल्तिर खडा हुने व्यक्तिले देख्न सक्थ्यो; तर अरू कुनै ठाउँबाट ती देखिँदैनथे। आज पनि ती डन्डाहरू त्यहीँ छन्। See the chapterपवित्र बाइबल9 ती डन्डाहरू यति लामा थिए कि तिनीहरूको टुप्पो महा-पवित्र स्थानको सामुन्नेबाट नै देख्न सकिन्थ्यो। तर कुनै व्यक्तिले पनि ती डंण्डाहरूलाई मन्दिरको बाहिरबाट देख्न सक्तैन थियो। ती डंण्डाहरू आज सम्म पनि त्यहीं छन्। See the chapter |