२ इतिहास 5:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 इस्राएलका सबै मानिसहरू सातौँ महिनाको चाडको समय एकसाथ राजाकहाँ आए। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 अनि इस्राएलका सबै मानिसहरू सातौँ महिनामा भएको चाड़को समयमा राजाको सामुन्ने भेला भए। See the chapterसरल नेपाली पवित्र बाइबल3 छाप्रोवासको चाड भएको समयमा तिनीहरू भेला भए। See the chapterपवित्र बाइबल3 इस्राएलका सबै मानिसहरू झूप्रो-बासको चाडको समयमा राजा सुलेमानको समक्षमा एकसाथ भेला भए। यो उत्सव सातौं महीनामा मनाइन्थ्यो। See the chapter |