Online Bible

- Advertisements -




२ इतिहास 4:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनले तिनीहरूका नमुनाअनुसार दश वटा सुनका सामदानहरू बनाए; पाँच वटा दक्षिणतिर र पाँच वटा उत्तरतिर गरी मन्दिरमा राखे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 तिनले तोकिएबमोजिम दश वटा सुनका सामदान बनाए। ती तिनले मन्‍दिरमा राखे— पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7-8 तिनीहरूले दश वटा सुनका सामदानहरू पहिलेको नमुनाअनुसार अनि दश वटा टेबिलहरू पनि बनाए र मन्‍दिरको मूल कोठामा एकापट्टि पाँच सामदान र पाँच टेबिल र अर्कापट्टि पाँच सामदान र पाँच टेबिल गरी राखे। तिनीहरूले सुनका सय वटा डबकाहरू पनि बनाए।

See the chapter Copy

पवित्र बाइबल

7 सुलेमानले सुनको दशवटा सामदान बनाए। तिनले ती सामदान बनाउने योजनालाई अनुशरण गरे तिनले ती सामदानहरू मन्दिरमा राखे। पाँचवटा सामदान दाहिनेतर्फ अनि पाँचवटा सामदान देब्रेतिर थिए।

See the chapter Copy




२ इतिहास 4:7

Follow us:

Advertisements


Advertisements