Online Bible

- Advertisements -




२ इतिहास 4:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 किनारको मुन्तिर एक क्यूबिटमा दश वटा गरी चारैतिर गोरुहरूका आकृतिहरू थिए। ती गोरुहरू खड्कुँलोसितै दुई लहरहरूमा ढालिएका थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 खड्‌कुँलोको चारैतिर बाहिरपट्टि बिटमुनि साँढ़ेहरू, एक हातमा दश वटा, दुई लहरमा थिए। खड्‌कुँलो र साँढ़ेहरू एउटै टुक्रा धातुबाट बनाइएका थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 ट्याङ्कीको बाहिरी घेराका किनारमा चारैपट्टि सिङ्गारेर दुई लहर बुट्टा तल र माथि गरी हालिएका थिए। ती लहरहरूमा साँढेका नक्‍शा बनाएर सिङ्गारेका थिए र ती बुट्टाहरू ट्याङ्कीसित एउटै धातुका टुक्राले बनेका थिए।

See the chapter Copy

पवित्र बाइबल

3 ठूलो काँसाको खँड्कुलोको बिट मुनि गोरूका आकृतिहरू अंकित थिए। ती आकृतीहरू दुइ पंक्तिमा थिए जो खँड्कुलो वरिपरि 10 हात फैलिएका थिए। खँड्कुलोको आकृति बनाउँदा नै उचित स्थानमा गोरूका आकृति ढालिएका थिए।

See the chapter Copy




२ इतिहास 4:3

Follow us:

Advertisements


Advertisements