Online Bible

- Advertisements -




२ इतिहास 35:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 इस्राएलका मानिसहरू र राजा दावीदका छोरा सोलोमनले लेखेका निर्देशनअनुसार तिमीहरूका दलमा रहेका परिवार-परिवार गरी आफूलाई तयार बनाउनू।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 अब त परमप्रभु तिमीहरूका परमेश्‍वर र उहाँको प्रजा इस्राएलको सेवा गर। इस्राएलका राजा दाऊद र तिनका छोरा सोलोमनले दिएका लिखित निर्देशनहरू पालन गर्दै तिमीहरूका दल-दलअनुसार परिवार-परिवार गरी तयार होओ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 गोत्र-गोत्रअनुसार तिमीहरू मन्‍दिरमा दाऊद राजा र उनका छोरा सोलोमन राजाले सुम्‍पिदिएका कार्यभारअनुसार आ-आफ्‍ना ठाउँमा बस्‍नू।

See the chapter Copy

पवित्र बाइबल

4 तिमीहरू स्वंयलाई तिम्रा परिवार समूहहरू अनुसार मन्दिरमा सेवाका निम्ति तयार पार। ती कामहरू गर जो राजा दाऊद अनि तिनका छोरा सुलेमानले गर्नु भनी तिमीहरूलाई दिएका छन्।

See the chapter Copy




२ इतिहास 35:4

Follow us:

Advertisements


Advertisements