Online Bible

- Advertisements -




२ इतिहास 3:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनले मुख्य सभाकक्षमा सल्‍लाका फलेकहरू लगाएर त्यसलाई निखुर सुनले मोहोरे; अनि खजूरका रूख र साङ्लाका बुट्टा बनाए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 तिनले मुख्‍य सभाकक्षका भित्तामा सल्‍लाका फलेकहरू लगाए, र तिनलाई निखुर सुनले मोहोरे, अनि तिनमा खजूरका बोटहरू र सिक्रीहरूका बुट्टा बनाए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 मूल कोठामा देवदारुका तखता लाएर त्‍यसमाथि निखुर सुन मोहोरिएको थियो। मोहोरिएको सुनमा खजुरका बोट र साङ्लाको चित्र बनाएर बुट्टा हालिएका थिए।

See the chapter Copy

पवित्र बाइबल

5 सुलेमानले ठूलो कोठाका भित्ताहरूमा सल्लाका काठका तख्ताहरू लगाए। त्यस पछि तिनले सल्लाका तख्ताहरू माथि शुद्ध सुन लगाए। अनि तिनले शुद्ध सुन माथि खजूरको बृक्षको चित्र अनि सिक्री लगाए।

See the chapter Copy




२ इतिहास 3:5

Follow us:

Advertisements


Advertisements