२ इतिहास 29:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनले पुजारी र लेवीहरूलाई भित्र ल्याए। तिनीहरूलाई पूर्वतिरको चोकमा भेला गराए, See the chapterनेपाली नयाँ संशोधित संस्करण4 तिनले पूजाहारीहरू र लेवीहरूलाई ल्याएर पूर्वपट्टिको चोकमा भेला गराए, See the chapterसरल नेपाली पवित्र बाइबल4 उनले एक दल पूजाहारी र लेवीहरूलाई मन्दिरको पूर्वपट्टिको आँगनमा भेला गरे See the chapterपवित्र बाइबल4-5 हिजकियाले पूजाहारीहरू अनि लेवीहरूलाई सभामा एक साथ गरे। तिनले तिनीहरूसित मन्दिरको पूर्व तफर्को खुल्ला आँगानमा सभा गरे। हिजकियाहले तिनीहरूलाई भने, “मेरो कुरा सुन, लेवीहरू। तिमीहरूले स्वयंलाई पवित्र सेवाको निम्ति तयार गर। परमप्रभु परमेश्वरको मन्दिरलाई पवित्र सेवाका निम्ति तयार पार, उहाँ तिमीहरूका पुर्खाहरूले आज्ञा पालन गर्ने परमेश्वर हुनु हुन्छ। मन्दिरबाट ती चीज-बीजहरू हटाइ देऊ जो त्यहाँको होइन। ती चीज बीजहरूले मन्दिरलाई शुद्ध तुल्याउँदैन। See the chapter |