Online Bible

- Advertisements -




२ इतिहास 29:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 आफ्नो शासनको पहिलो वर्षको पहिलो महिनामा तिनले याहवेहको मन्दिरका ढोकाहरू खोले र तिनलाई मर्मत गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 आफ्‍नो राजकालको पहिलो वर्षको पहिलो महिनामा तिनले परमप्रभुको मन्‍दिरका ढोकाहरू खोलेर तिनलाई मरम्‍मत गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 हिजकिया राजा भएपछि पहिलो वर्षको पहिलो महिनामा उनले मन्‍दिरका मूल-ढोकाहरू खोजेर त्यसको मरमत गर्न लाए।

See the chapter Copy

पवित्र बाइबल

3 हिजकियाहले परमप्रभुको मन्दिरका ढोकाहरू लगाइ दिए अनि तिनीहरूलाई दृढ बनाए। हिजकियाहले मन्दिर फेरि खुल्ला गरि दिए। तिनले यो काम आफू राजा भएको पहिलो बर्षको पहिलो महीनामा गरे।

See the chapter Copy




२ इतिहास 29:3

Follow us:

Advertisements


Advertisements