२ इतिहास 24:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 योआशले पुजारी यहोयादाको जीवनकालभरि नै याहवेहको दृष्टिमा जे ठिक थियो, त्यही गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 यहोयादा पूजाहारी बाँचुञ्जेल तिनले परमप्रभुको दृष्टिमा जे कुरा असल थियो त्यही गरे। See the chapterसरल नेपाली पवित्र बाइबल2 यहोयादा पूजाहारी जीवित रहुञ्जेल योआशले परमप्रभुलाई खुसी पार्ने काम गरे। See the chapterपवित्र बाइबल2 योआशले पूजाहारी यहोयादा बाँचुन्जेल परमप्रभुको सामुन्ने उचित कार्य गरे। See the chapter |