२ इतिहास 23:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनीहरू यहूदाभरि गए; अनि लेवीहरूलाई र इस्राएली परिवारका अगुवाहरूलाई सबै सहरहरूबाट भेला गराए। तिनीहरू यरूशलेममा आए। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 अनि यहूदाका सहरहरूबाट लेवीहरू र इस्राएलका परिवार-परिवारका मुखियाहरूलाई यरूशलेममा भेला गर्न सबै यहूदाभरि तिनीहरू गएर यरूशलेममा आए। See the chapterसरल नेपाली पवित्र बाइबल2 तिनीहरू यहूदाका सबै सहरहरूमा गए र लेवीहरू र गोत्र-गोत्रका अगुवाहरूलाई यरूशलेममा लिएर आए। See the chapterपवित्र बाइबल2 तिनीहरू यहूदाका चारैतिर गए अनि यहूदाका सबै शहरहरूबाट लेवीहरूलाई भेला गरे। तिनीहरूले इस्राएलका परिवारहरूका प्रमुखहरूलाई पनि भेला गरे। त्यस पछि तिनीहरू यरूशलेम गए। See the chapter |