१ थेसलोनिकी 3:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 हामीले तिमोथीलाई पठायौँ, जो हाम्रा भाइ र परमेश्वरको सेवामा ख्रीष्टको सुसमाचार प्रचार गर्न हाम्रा सहकर्मी हुन्। तिनलाई तिमीहरूका विश्वास बलियो बनाउन र उत्साह दिनलाई पठायौँ, See the chapterनेपाली नयाँ संशोधित संस्करण2 र तिमीहरूलाई विश्वासमा स्थिर गराउन र अर्ती-उपदेश दिन, परमेश्वरमा ख्रीष्टका सुसमाचारको सेवक हाम्रा भाइ तिमोथीलाई हामीले पठायौं, See the chapterसरल नेपाली पवित्र बाइबल2 हाम्रो भाइ तिमोथी ख्रीष्टको सुसमाचार सुनाउने परमेश्वरको सेवक हुन्। तिमीहरूलाई हौसला दिएर विश्वासमा दरिलो बनाउन हामीले तिमोथीलाई तिमीहरूकहाँ पठायौं। See the chapter |